Aadarsh-Daily

मंगल मुर्ति हनुमानको दर्शन गरी हेर्नुहोस राशिफल

ad-4p

मेष

content ad p2

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आलस्यले गर्दा नयाँ अवसर गुमिएला सावधान रहनुहोस्। व्यापार व्यवसायमा शुभचिन्तकहरूको सहयोगबाट निर्णय लिनुहोस। बिगरिएको सम्बन्ध सुधार्न नयाँ मौका दिनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो वक्तव्य राख्दा शब्द चयनमा ध्यान दिनुहोस्। आकस्मिक यात्राले शरीरमा थकान बढ्नेछ। आफन्तहरूको सहयोगले चिताएको कार्यसम्पादन हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भौतिक सुख सुविधामा धन खर्च हुनेछ। सामाजिक जीवनमा मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा धैर्य राख्नुहोस्। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ४ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मानसिक समस्याले गर्दा स्वास्थ्य बिगरिन सक्छ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट सहयोग मिल्ला। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अविवाहितहरूलाई विवाहको प्रस्ताव मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस् कार्यक्षेत्रमा योजना सार्वजनिक नगर्नुहोला। श्रमको उचित प्रतिफल नमिल्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ

content left

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लगानीको रूपमा सञ्चित धन उपयोग गर्दा लाभ मिल्नेछ। नयाँ नोकरीमा सफलता मिल्नेछ। मेहनतले नोकरी वा पेशामा पद बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कानुनी मामलाहरूमा पक्ष मजबुत रहनेछ। उद्योग व्यापार जस्तो गतिविधिहरूको लागि समय हजुरको पक्षमा रहनेछ। आध्यात्मिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नोकरी वा पेशामा नयाँ कार्यतर्फ अग्रसर भइनेछ। बिगरिएको सम्बन्ध सुधार्नमा आफन्तहरूबाट सहयोग मिल्नेछ। व्यापार व्यवसायमा नँया अनुबन्धले भविष्यमा लाभ दिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सहयोगीहरूले साथ दिनेछन्। पारिवारिक जीवनलाई लिएर मनमा असन्तोषको भावना रहनेछ। बुद्धिको उपयोगले सोचेको कार्यसम्पादन गर्न सजिलो हुनेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कला वा साहित्यको क्षेत्रमा विशेष सफलता मिल्नेछ। नयाँ कार्यहरूमा चुनौती मिल्नेछ। नयाँ निर्णयहरू धैर्यतापुर्वक लिनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेम र मित्रताको बन्धन कसिने छ। कार्यक्षेत्रमा तारिफ योग्य कार्यसम्पादन गर्नाले प्रशंसकहरु बढ्नेछन्। अभिनयको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विद्यार्थीहरूलाई अध्ययनमा नयाँ कुरा सिक्ने मौका मिल्नेछ। परोपकारका कार्यहरूमा मन जानेछ। शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग गाढा निलो हो भने शुभ अंक ५ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily