Aadarsh-Daily

अनुसन्धानकालागि सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा

ad-4p
content left
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफनो पदबाट राजीनामा दिएका छन ।
content ad p2

उनले बिगत केही समय देखी आफनो नाम “घुसडिल”मा जोडिएर आएको कुरा सबैलाई बिदितै छ भन्दै सामाजिक संजाल फेसबुक पेजमा स्टास्टस लेख्दै मन्त्री गुप्ताले राजीनामा प्रधानमन्त्रीलाई बुझाएको जानकारी दिएका हुन । उनले लेखो छन कहिले काही नखाएको बिषय पनि लाग्दो रहेछ ।

म अहिले त्यसैको शिकार भए । उनले  लागेका आरोपका बिषयमा अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर आफूले  सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको जनाएका छन  ।

उनले  प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ  धन्यबाद समेत दिएका छन।

अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारि बोधका साथ पार्टिले दिएको जिम्मेवारि इमान र निष्को साथ पुरा गर्ने प्रतिब्दताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु उनले भनेका छन।

rajinama.jpeg?resize=720%2C760&ssl=1

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily