Aadarsh-Daily

सशस्त्र प्रहरी गुल्म अलौद्वारा ४ लाख भन्दा बढीको मोबाइलको पार्टस बरामद

ad-4p

वीरगन्ज ।सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि भित्राएको मोबाइलको पार्टस बरामद गरेको छ।

content ad p2
content left

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमान्डमा वीरगन्जको आईसिपी गेटमा खटि गएको सशस्त्र प्रहरीको टोलीले भारतबाट भन्सार छलि गरि भित्राएको मोबाइलको पार्टसहरु पक्राउ गरेको हो।

सशस्त्र प्रहरीले अवैध रुपमा भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु.४,२९,५००।- रुपैया बराबरको मोवाईल पार्टस पक्राउ गरि भन्सार कार्यालय वीरगन्जमा बुझाएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक पुजाराले बताउनुभयो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily