Aadarsh-Daily

कानुन मन्त्री चौरसियाले लिए शिक्षक रौनियारको स्वास्थ्य अवस्थाबारे जानकारी

ad-4p

नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया अन्नपूर्ण न्युरो अस्पताल पुगेर प्रेमी शंकर रौनियारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

content ad p2
content left

मन्त्री चौरसियाले अस्पतालका चिकित्सकसँग प्रत्यक्ष रुपमा स्वास्थ्य अवस्था बुझ्नुभएको छ भने परिवारसँग समेत भेटघाट गरी हालको अवस्थाबारे जानकारी लिनुभएको हो ।

सो अवसरमा उहाँले रौनियारको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily