Aadarsh-Daily

दुई वटा स्कुटर ठोक्किँदा एक जनाको ज्यान गयो, एक घाइते

ad-4p

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गएराति दुई वटा स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

content ad p2
content left

ज्यान गुमाउनेमा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिनुभयो । उहाँको उपचारका क्रममा दमौलीमा ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएका कास्कीको पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्रीको पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily