Aadarsh-Daily

गृहमन्त्री रमेश लेखकको राजीनामा

ad-4p

गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुभएको छ। आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउनुभएको हो।

content ad p2
content left

आज भएको जेन जी को प्रदर्शन हिंसात्मक बन्दा १९ जनाको ज्यान गएपछि मन्त्री लेखकले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुभएको बताइएको छ।

यसअघि उहाँ नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सहभागी भएर मन्त्रिपरिषद् बैठकमा पुगेका थिए।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily