Aadarsh-Daily

बारामा मानव आक्रमण गर्ने बाघ अझै नियन्त्रणबाहिर, तीन महिनामा ४ जनाको मृत्यु

ad-4p

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा मान्छे आक्रमण गर्ने बाघ अझै नियन्त्रणमा आउन सकेको छैन ।

content ad p2
content left

तीन महिनामा बाघको आक्रमणबाट चार जनाले ज्यान गुमाएका छन् । नियन्त्रणका लागि डिभिजन वन कार्यालय बारा र पर्सा राष्ट्रिय निकुञ्जले संयुक्त रूपमा क्यामेरा ट्र्याप, हात्ती र डार्टिङ टोली परिचालन गरेका छन् । तर अहिलेसम्म सफलता हात परेको छैन ।

निकुञ्जले स्थानीयलाई वन क्षेत्रमा अनावश्यक प्रवेश नगर्न र समूहमा मात्र जान आग्रह गरेको छ । अधिकारीहरूले बाघ नियन्त्रण प्रयास निरन्तर रहने बताएका छन् ।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily