Aadarsh-Daily

एशिया कप टी–२०मा आज बङ्गलादेश र अफगानिस्तान आमनेसामने

ad-4p

एशिया कप टी–२० क्रिकेटमा आज बङ्गलादेश र अफगानिस्तान भिड्दैछन् । खेल दुबईमा नेपाली समयअनुसार राति सवा आठ बजे सुरु हुनेछ ।

content ad p2
content left

समूह ‘बी’ अन्तर्गत हुने यो खेल निर्णायक मानिएको छ । हङकङलाई सहजै पराजित गरिसकेको बङ्गलादेशलाई सेमीफाइनल सम्भावना कायम राख्न अफगानिस्तानलाई हराउनैपर्ने दबाब छ ।

आठ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र ओमान छन् भने समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का रहेका छन् ।

एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ अर्थात् असोज १२ गते दुबईमै खेलिनेछ ।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily