Aadarsh-Daily

प्रधानमन्त्री कार्कीको तिलगङ्गामा नियमित आँखा जाँच : डा. सन्दुक रुइतद्वारा परामर्श

ad-4p

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि आज तिलगङ्गा नेत्र अस्पताल पुग्नुभयो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले तीन महिनाअघि गरिएको मोतिबिन्दु शल्यक्रियापछि नियमित परीक्षण गराउन अस्पतालमा जानुभएको हो ।

content ad p2
content left

वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री कार्कीको आँखा परीक्षण गर्नुभएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

यसैबीच डा. रुइतले आफू उपचारलाई नै प्राथमिकता दिने र मन्त्री बन्ने होडमा नरहेको स्पष्ट पार्नुभएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily