Aadarsh-Daily

नेपाली टोली आज कतारसँग अभ्यासमा भिड्ने, विश्वकप छनोटको तयारी

ad-4p

आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट अन्तर्गत नेपाली क्रिकेट टोली आज कतारसँग अभ्यास खेल गर्दैछ। खेल ओमानमा हुनेछ।

content ad p2
content left

नेपालले यसअघि आफ्नो पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो।
टोलीले छनोट चरणका खेलहरू कुवेत र जापानसँग खेल्नेछ। यस समूहका शीर्ष दुई टोलीले सुपर–सिक्स चरणमा प्रवेश गर्ने हुन्, र त्यसपछि शीर्ष तीन स्थानमा रहँदा आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा स्थान पाउनेछन्।

अभ्यास खेलले टोलीलाई प्रतिस्पर्धी वातावरणमा खेलका रणनीति र तयारी परख्ने अवसर दिनेछ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily