Aadarsh-Daily

मधेश प्रदेशकी शिक्षा मन्त्री रानीकुमारी तिवारीद्वारा पदबाट राजीनामा

ad-4p

मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले सोमबार पदबाट राजीनामा दिएकी छन्।

content ad p2

तिवारीले आफ्नो राजीनामा पत्र मुख्यमन्त्री सतिशकुमार सिंहलाई बुझाउँदै आजकै मितिदेखि लागू हुनेगरी पदत्याग गरेको उल्लेख गरेकी छन्।

content left

उनी नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सम्मिलित गठबन्धन सरकारमा लोसपा नेपालका तर्फबाट सहभागी थिइन्।

मुख्यमन्त्री सिंहले बुधबार प्रदेश सभामा विश्वासको मत लिने तयारी गरिरहेका बेला मन्त्री तिवारीले राजीनामा दिएकी हुन्।

यद्यपि, मन्त्री तिवारीले राजीनामाको कारण सार्वजनिक गरेकी छैनन्। नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीले सरकारप्रति समर्थन फिर्ता लिए पनि लोसपाले अझै समर्थन फिर्ता लिएको छैन।

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily