Aadarsh-Daily

दुई वर्षपछि विपिन जोशीको पार्थिव शरीर स्वदेश ल्याउने प्रक्रिया सुरु

ad-4p

प्यालेस्टिनी लडाकु समूह हमासद्वारा दुई वर्षअघि बन्धक बनाइएका नेपालका विपिन जोशीको पार्थिव शरीर स्वदेश ल्याउने प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ।

content ad p2
content left

परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै तेल अभिभस्थित ‘नेशनल सेन्टर फर फरेन्सिक मेडिसिन’ मा इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले विपिनको शवबारे थप पुष्टि गरेको जनाएको छ।

मन्त्रालयका अनुसार जोशीको शव नेपाल ल्याउन आवश्यक कागजी प्रक्रिया सुरु भइसकेको छ। शव नेपाल ल्याइसकेपछि जोशीको मृत्युको वास्तविक कारण र परिस्थितिबारे सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन तथा परिवारले पाउने सामाजिक सुरक्षा, बीमा र क्षतिपूर्तिका विषयमा आवश्यक पहल गरिने मन्त्रालयले जनाएको छ।

विपिन जोशी इस्रायलमा अध्यनरत नेपाली विद्यार्थी थिए। दुई वर्षअघि हमासको आक्रमणका क्रममा उनी बेपत्ता भएका थिए। पछिल्लो पुष्टि अनुसार, उनी बन्धक अवस्थामै मृत्यु भएको इजरायली

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily