Aadarsh-Daily

राष्ट्रपति कार्यालयमा नवनियुक्त दुई मन्त्रीले लिए शपथ

ad-4p

राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्।

content ad p2
content left

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन्। शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाइएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्।

उनीहरूसहित अन्य दुई जनालाई पनि मन्त्री सिफारिस गरिएको थियो। तर खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ सिफारिस भए पनि अन्तिम समयमा उनीहरूको नाम रोकिएको थियो। सुनारलाई श्रम मन्त्री र श्रेष्ठलाई भूमिसुधार मन्त्रीको रूपमा सिफारिस गरिएको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily