Aadarsh-Daily

तान्जानियामा सामिया सुलुहु हसनको विजय

ad-4p

तान्जानियामा पछिल्ला अशान्तिका बीच सम्पन्न राष्ट्रपतीय चुनावमा सामिया सुलुहु हसन विजयी भएकी छन्।

content ad p2
content left

तान्जानियाको निर्वाचन आयोगका अनुसार, सामियाले कुल ९७ दशमलव ६६ प्रतिशत मत प्राप्त गरेकी छन्। एएफपीका अनुसार देशभर तीन करोड ७६ लाख मतदातामध्ये ८७ प्रतिशत अर्थात् झण्डै तीन करोड २० लाखले मतदान गरेका थिए।

यीमध्ये करिब तीन करोड १९ लाख मत सामियाको पक्षमा परेको आयोगले जनाएको छ।

चुनाव परिणाम सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचनको पारदर्शिता र देशभर बढ्दै गएको हिंसाप्रति चिन्ता व्यक्त गरेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily