Aadarsh-Daily

नारायणी अस्पतालको निमित्त मेसु पुनः डा. चित्तरञ्जन साह

ad-4p

वीरगञ्ज — नारायणी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मेवारी पुनः डा. चित्तरञ्जन साहले पाएका छन्।
मेसु डा. चुमनलाल दासको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा भएपछि मन्त्रालयले डा. साहलाई पुनः निमित्त मेसुको जिम्मेवारी सुम्पिएको हो।

content ad p2
content left

डा. दासलाई मेसु नियुक्त गर्नु अघि पनि डा. साह नै सो पदमा कार्यरत थिए। यसअघि पनि उनले अस्पतालको निमित्त मेसुका रूपमा कार्यसम्पादन गरिसकेका थिए।

मन्त्रालय स्रोतका अनुसार डा. साहको अनुभव र अस्पतालको सेवा निरन्तरता सुनिश्चित गर्न यो निर्णय लिइएको हो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily