Aadarsh-Daily

आज विश्व मधुमेह दिवस : साउथ सिटी हिमाल हस्पिटलद्वारा जनचेतनामूलक र्याली सम्पन्न

ad-4p
content left

विविध चेतनामूलक कार्यक्रमसहित आज नेपालसहित विश्वभर विश्व मधुमेह दिवस मनाइँदैछ । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे जनचेतना फैलाउने उद्देश्यसहित प्रत्येक वर्ष यो दिवस मनाइन्छ ।यसै अवसरमा वीरगञ्जस्थित साउथ सिटी हिमाल हस्पिटलका विद्यार्थीहरूले आज जनचेतनामूलक र्या ली निकालेर शहर परिक्रमा गरेको छ ।र्याललीमा सहभागीहरूले मधुमेहबारे सचेतना फैलाउने सन्देशयुक्त पम्प्लेट बोकेका थिए ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily