Aadarsh-Daily

सिमरा विमानस्थल वरिपरि अनिश्चितकालीन कर्फ्यु आदेश जारि

ad-4p

बारा प्रशासनले सिमरा विमानस्थल आसपास अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ।

content ad p2
content left

प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रका अनुसार, ‘जेन-जेड’ समूहका युवाहरूको प्रदर्शन र राजनीतिक झडपका कारण स्थिति नियन्त्रणमा लिन यो कदम चालिएको हो ।

कर्फ्यु आज दिउँसो १२:३० बजेदेखि लागू हुनेछ र गण्डक नहरदेखि पथलैया सडकखण्ड ५०० मिटर तथा विमानस्थल वरिपरि २०० मिटरभित्र सीमित गरिएको छ। हिँडडुल, भेला, जुलुस, सभा वा घेराउ पूर्ण निषेध छ ।

अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, स्वास्थ्यकर्मी, प्रेस पास सवारी, सुरक्षाकर्मी, पर्यटक र हवाई यात्रुहरूको आवागमन भने अनुमति दिइएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily