Aadarsh-Daily

सिरहामा डाँका समूहको गोली प्रहार: बुवा–छोरा गम्भीर घाइते

ad-4p

सिराहाको कल्याणपुर नगरपालिका–१२ बेलहामा डाँका समूहको गोली प्रहारबाट दुईजना गम्भीर घाइते भएका छन्।

content ad p2
content left

४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका २२ वर्षीय छोरा अनिल कुमार महतो छातीमा गोली लागेर घाइते भएका हुन्।

दुवै जनालाई तत्काल उपचारका लागि विराटनगर लगिएको छ।सिराहा प्रहरीले जनाएको छ कि मध्यराति डाँका समूह लुटपाट गर्न आएपछि प्रतिकार गर्दा गोली प्रहार भएको हो।

प्रहरी प्रवक्ता डीएसपी रमेश बहादुर पालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily