

काठमान्डौ महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको गत कार्तिक १५ भएको निधन बारेले लेखिएको समाचारमा झुकिएर जिउदो मानिसको तस्बिर राख्न गएको हुनाले हामि क्षमायाचना गर्दछौ ।
उक्त तस्विर नियतवश नभई भुलबस राख्न गएकोले सम्बन्धित मानिसमा परेको असुविधाप्रति हामि दु:ख व्यक्त गर्दछौ । आउने दिनमा हामीले अझ जवाफदेही भएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौ ।

