Aadarsh-Daily

जेन्जिको माग जनमतले मात्रै पुरा गर्न सक्छ-उम्मेदवार सरार्फ

ad-4p
content left

पर्सा क्षेत्र नम्बर -१ को जनमत पार्टीको तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फको वीरगन्ज वडा नम्बर -१५ भिस्वा र बाइपासमा भेटघाट एवं संवाद तथा घरदैलो सम्पन्न भएको छ। कार्यक्रमको क्रममा उम्मेदवार सरार्फले निकास र बिकासको लागी जनमत पार्टी र हर्न छाप एकमात्र विकल्प रहेको जिकिर गर्दै जेन्जिको माग जनमत पार्टी र जनमत पार्टीको एजेन्डा नौलो गणतन्त्रले मात्रै पुरा गर्न सक्नेमा जोड दिए। आफु जेन्जिको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएकोले सबै मतदाताहरु जनमत पार्टीमा गोलबन्द हुन सबैलाई आग्रह गरे।कार्यक्रममा नेताहरू बिध्यालाल प्रसाद, रम्भा मिश्रा,भुपेन्द्र साह, सिए देवराज, डा.मनोज कुमार ,दिनानाथ साह, सहनवाज राकि, अजित सोह,मन्जय शर्मा,सुमित सिह लगायतको सयौंको सहभागीता रहेको थियो।

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily