Aadarsh-Daily

पर्सा प्रहरीले गर्‍यो चैत महिनाको प्रगति सार्वजनिक

ad-4p

जिल्ला प्रहरी कार्यालय पर्साले चैत महिनामा अपराध नियन्त्रण, राजस्व चुहावट रोकथाम र फैसला कार्यान्वयनमा प्रगति गरेको जनाएको छ।

content ad p2
content left

उक्त अवधिमा १५२ मुद्दा दर्ता भई १०२ जना पक्राउ परेका छन्। साथै ६८ फरार प्रतिवादी पक्राउ गरी कैद तथा जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

राजस्व चुहावट नियन्त्रणमा ५ करोड ४० लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामग्री बरामद गरिएको छ।

लागूऔषध नियन्त्रण र ट्राफिक कारबाहीमा पनि उल्लेख्य सफलता हासिल भएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily