Aadarsh-Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

ad-4p
content left

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बिहान ११ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ । समसामयिक राजनीतिक अवस्था, सरकारका नीति तथा कार्यक्रम, साथै विभिन्न प्रशासनिक निर्णयहरूबारे छलफल हुने अपेक्षा गरिएको छ ।

सरकारका प्राथमिकता, विकास आयोजनाहरूको प्रगति समीक्षा तथा आवश्यक निर्णयहरूका लागि आजको बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

content ad p2

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily