Aadarsh-Daily

स्वास्थ्य कार्यक्रममा सखुवा प्रसौनी पर्सामै उत्कृष्ट

ad-4p

आर्थिक वर्ष २०८२/८३ को स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा मूल्यांकनमा सखुवा प्रसौनी गाउँपालिका पर्सा जिल्लामा पहिलो भएको छ।

content ad p2
content left

वार्षिक समीक्षामा सखुवा प्रसौनीले पहिलो स्थान हासिल गर्दा ठोरी गाउँपालिका दोस्रो र जगरनाथपुर गाउँपालिका तेस्रो भएका छन्।

स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयन र सेवा प्रवाहमा प्राप्त उपलब्धिप्रति गाउँपालिकाले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख तथा कार्यक्रम सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।

गाउँपालिकाले आगामी दिनमा पनि स्वास्थ्य सेवा थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित खबर

विशेष नगरसभा बहिष्कार गर्न कांग्रेसको ह्विप

Aadarsh Daily

तीन दिन लगातार ठूलो पानी पर्ने हल्ला गलत

Aadarsh Daily

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily