Aadarsh-Daily

सेवाग्राहीसँग घुस रकम लिएको अभियोगमा वडाध्यक्ष ताराबहादुर निलम्बन

ad-4p

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जीतपुरसिमरा उपमहानगर वडा नं ३ का वडाध्यक्ष ताराबहादुर कार्की लाई निलम्बन गरेको छ ।

content ad p2
content left

उनलाई केहि दिन अघि अख्तियार को हेटौंडा टोलि ले घर बाटो सिफारिसको क्रममा सेवाग्राहीसँग घुस रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

कार्कीलाई घर बाटो सिफारिसको लागि स्थानीय राजन उप्रेतीसँग ५ लाख नगद रकम लिँदै गरेको अवस्थामा अख्तियारको हेटौँडाको टोलीले जीतपुर स्थित जैशवाल होटेलबाट नियन्त्रणमा लिएको थियो । अख्तियारले उनलाई निलम्बन गरे संगै ऊनी पदमुक्त भएका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily