Aadarsh-Daily

वीरगन्जमा हेल्प टुगेदर फाउन्डेसनका सदस्यहरूद्वारा रक्तदान

ad-4p

वीरगन्ज । वीरगन्जमा रक्तको अभावले समाजलाई चिन्तित बनाएको समयमा “हेल्प टुगेदर फाउन्डेसन” का सदस्यहरूले वीरगन्ज रक्तसंचार केन्द्रमा गएर रक्तदान गरेका छन्।

content ad p2
content left

संस्थाका अध्यक्ष ऋषु कुमार वर्मा, आशिष शर्मा, ओम बर्नवाल, बिराज यादव, र गुडु महतोले यसलाई साकार गरेका छन्। वर्मा बताउँछन्, “रक्तदान जीवन दान हो।

हामी तिन महिनामा एकपटक रक्तदान गर्दा कुनै प्रकारको रोग समेत न लाग्ने र हाम्रो शरीर स्वस्थ रहन्छ।” साथै, अरूले पनि यस्ता कार्यमा सक्रिय हुन जरुरी भएको राजन श्रीवस्तवले आफ्नो धार्ना राख्नु भएको छ ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily