Aadarsh-Daily

वीरगंजमा कम्बल वाले बाबालाई लिएर तनाव उत्पन

ad-4p

वीरगंज । वीरगंजमा केही दिन देखि सबै रोगको उपचार गर्ने दाबी गर्दै आएका भारतीय काली कम्बल वाले बाबा लाई लिएर तनाव उत्पन भएको छ । वीरगञ्जको चिनिमिल परिसरमा फागुन ३० गतेदेखि चैत १० गतेसम्म धार्मिक शिविर सञ्चालन गर्न आएका काली कम्बल वाले बाबा लिएर चिनिमिल क्षेत्रमा प्रहरि र सर्वसाधारण जनता बीच तनाव भएको छ ।

content ad p2
content left

अपाहिज, लकवा, पोलियो, लुडो, लंगडोलाई निःशुल्कमा उपचार गर्दै आएका कम्बल बाबालाई पर्सा प्रहरीले पक्राउ गरेको सूचना बहिरिए सँगै स्थिती तनावग्रस्त बनेको सर्वसाधारणले बताए ।

वीरगंजका अधिकाँश अस्पतालबाट बिरामीहरु डिस्चार्ज भई शिविरमा आउने गरेको कारण अस्पताल नै खाली हुने अवस्था आएपछि मेडिकल माफियाहरुले यस्तो जुक्ती अपनाएर, कम्बल वाला बाबालाई प्रहरी लगाई पक्राउ गर्न लगाएको भित्रि स्रोतले जनाएको छ । यो समाचार रेडियो बिन्दासबाट साभार गरिएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily