Aadarsh-Daily

सुनको मूल्य स्थिर

ad-4p

वीरगञ्ज । साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ ।

content ad p2

अघिल्लो दिन (शुक्रवार) प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँ कारोबार भएको छापावाला सुनको मूल्य आइतबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

content left

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily