Aadarsh-Daily

पर्साका सांसद अजय चाैरसिया ओेली सरकारमा कानुन मन्त्री बन्दै

ad-4p

पर्सा । पर्सा जिल्ला क्षेत्र नम्बर २ का सांसद संघीय सरकारकाे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्दै छन् ।

content ad p2
content left

नेपाली कांग्रेसले प्रकाशमान सिंहकाे नेतृत्वमा नयाँ सरकारमा जाने निर्णय गरेकाे र त्यसमा पर्साका सांसद चाैरसिया कानुनमन्त्री बन्ने भएका हुन् ।

कांग्रेसबाट चाैरसियाले कानुनमन्त्रीसंगै प्रकाशमान सिंहले उपप्रधान तथा शहरी विकास मन्त्री, रमेश लेखकले गृहमन्त्री , आरजु देउवाले परराष्ट्र मन्त्री, प्रदीप पाैडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री ,दीपक खड्काले ऊर्जा तथा सिंचाई मन्त्री, रामनाथ अधिकारीले कृषिमन्त्री ,बद्री पाण्डेले पर्यटनमन्त्रीकाे शपथ लिदैछन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily