Aadarsh-Daily

वीरगञ्जको राधेमाईमा घर ढलान गर्ने क्रममा करेन्ट लागेर एकजना घाइते

ad-4p
content left

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा करेन्ट लागेर एकजना मजदुर घाइते भएका छन् । महानगरपालिकाको वडा नम्बर १३ राधेमाइमा करेन्ट लागेर एकजना मजदुर घाइते भएका हुन् ।
घाइते हुनेमा बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ निवासी इम्तियाज मियाँ तेली रहेका छन् ।

content ad p2

राधेमाइमा घर ढलान गर्ने क्रममा अचानक करेन्ट लागेर उनी घाइते भएको पर्सा प्रहरीले जानकारी दिएको छ । घाइते तेलीको अवस्था सामान्य रहेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।
जिल्ला अदालत रोडस्थित निलकण्ठ अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily