Aadarsh-Daily

१९ वर्षमुनिको पुरुष टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

ad-4p

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली १९ वर्षमुनिको पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

content ad p2

अर्को महिना भारतमा आयोजना हुने १९ वर्षमुनिको साफ च्याम्पियनशिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो ।

content left

यसअघि उनले नेपालमा भएको २० वर्षमुनिको साफ च्याम्पियनशिपमा युवा टोली सम्हालेका थिए ।

नेपाल त्यसको फाइनलमा बङ्गलादेशसँग ४–१ ले पराजित भएको थियो । यसपटक च्याम्पियनशिप २०८२ को वैशाख २६ देखि जेठ ४ सम्म भारतको अरुणाचल प्रदेशमा हुनेछ ।

च्याम्पियनशिपको खेल तालिका पनि सार्वजनिक भइसकेको छ । सबै खेल गोल्डेन जुब्ली स्टेडियम युपियामा हुनेछ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily