Aadarsh-Daily

लागुऔषध चरेशसहित बहुरमाईका एकजना बारामा पक्राउ

ad-4p

वीरगंज – पर्साका बहुदरमाई नगरपलिकाका एकजना युवक लागुऔषध चरेशसहित बारामा पक्राउ परेका छन । पक्राउ पर्नेमा बहुदरमाइ नगरपालिका वडा नम्बर ६ गम्हरियाका ३२ बर्षीय युवक सरोज प्रसाद साह रहेका बारा प्रहरीले जनाएको छ ।

content ad p2
content left

हेटौडाबाट वीरगंजतर्फ आउदै गरेको प्र.२-०३-००९ प ३८७८ नम्बरको मोटरसाईकललाई जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगन्जमा रोकेर चेकजाँच गर्दा लागुऔषध चरेश २ किलो ९९ ग्राम फेला परेकोले पक्राउ गरिएको हो ।

पक्राउ परेका साहलाई प्रहरीको हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily