Aadarsh-Daily

हुलाकी राजमार्ग सम्पन्न गर्न ३ अर्ब ५६ करोड बजेट विनियोजन

ad-4p
content left

सरकारले तराईको आर्थिक विकास र अन्तर आबद्धता सुदृढ गर्न बहुप्रतीक्षित हुलाकी राजमार्गको निर्माण कार्यलाई तीव्रता दिने घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उक्त परियोजनाका लागि ३ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो।

content ad p2

दुई वर्षभित्र राजमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्यसहित बजेट छुट्याइएको छ। बजेटमार्फत हुलाकी राजमार्गलाई तराईको पूर्वाधार सञ्जाल सुदृढ गर्ने मेरुदण्डको रूपमा अघि सारिएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily