Aadarsh-Daily

आजको राशिफल

ad-4p

मेष: आत्मविश्वासमा वृद्धि, नयाँ अवसर प्राप्त हुने दिन।

content ad p2

वृष: पारिवारिक मेलमिलापमा सुधार, आर्थिक पक्ष सामान्य।

मिथुन: निर्णय सोचविचार गरेर लिनुहोस्, मनोबलमा कमी आउन सक्छ।

कर्कट: सहकर्मीबाट सहयोग मिल्ने संकेत, परिश्रमको फल पाइनेछ।

सिंह: शुभ समाचार मिल्न सक्छ, आत्मविश्वास बढ्ने दिन।

content left

कन्या: खर्च नियन्त्रण गर्नुहोस्, नजिकका व्यक्तिसँग विचार नमिल्न सक्छ।

तुला: स्वास्थ्यमा सुधार, तर मानसिक तनाव हुनसक्छ।

वृश्चिक: नयाँ सम्बन्ध वा प्रस्ताव आउन सक्छ, सतर्कता आवश्यक।

धनु: बोली र व्यवहारमा संयमता अपनाउनु लाभदायक।

मकर: महत्वपूर्ण निर्णयको लागि राम्रो समय, आत्मबल बढ्नेछ।

कुम्भ: नयाँ योजना बन्ने संकेत, तर व्यावसायिक क्षेत्रमा चुनौती।

मीन: भाग्यले साथ दिने दिन, अध्यात्मप्रति रुचि बढ्न सक्छ।

सम्बन्धित खबर

उच्च पदस्थको सम्पत्ति छानबिन र भदौ २३–२४ घटनामा अध्ययन समिति गठन

Aadarsh Daily

कांग्रेस कार्यसम्पादन समिति बैठक सानेपामा सुरु

Aadarsh Daily

बहुदरमाई–२ मा रास्वपा उम्मेदवार शुशिल साह कानुको घरदैलो अभियान सम्पन्न

Aadarsh Daily