सर्लाहीमा गोलि चल्यो : थप विवरण आउन बाकि by Aadarsh Daily३१ श्रावण २०८२, शुक्रबार २२:२३26 सर्लाहीमा गोली चलेको छ । शुक्रबर साँझ यहाँको हरिपुर्वा नगरपालिका वडा नम्बर ६ मा गोली चलेको सर्लाही प्रहरीले जानकारी दिएको छ । गोली प्रहारबाट एक जना घाइते भएको सर्लाही प्रहरी प्रवक्ता सरोज राईले बताए । थप विवरण भने आउन बाँकी छ ।