Aadarsh-Daily

पर्सामा लोसपाको बैठक : अधिवेशन तयारीदेखि सदस्यता अभियानसम्म छलफल

ad-4p

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको पर्सा जिल्लास्तरीय बैठक सम्पन्न भएको छ।

content ad p2
content left

जिल्ला अध्यक्ष रामचन्द्र पण्डितको अध्यक्षतामा बसेको बैठकमा चैत्रमा हुने अधिवेशन, जिल्लाभर सदस्यता वितरण अभियान सञ्चालन गर्ने र पालिकास्तरीय अधिवेशन गर्ने विषयमा छलफल भएको युवा नेता निशेष यादवले जानकारी दिनुभयो।

बैठकमा पार्टीलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने विषयमा समेत विस्तृत छलफल भएको बताइएको छ।

कार्यक्रममा जिल्ला अध्यक्ष पण्डितसहित नेता–कार्यकर्ताहरू निशेष यादव, उषा श्रीवास्तव, सुशील कर्ण, चन्द्रिका सोनारलगायतको सक्रिय सहभागिता रहेको थियो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily