Aadarsh-Daily

प्रदर्शनकारीद्वारा संसद् भवनमा आगजनी

ad-4p
content left

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध चर्किएको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्।

content ad p2

यसअघि आक्रोशित भीडले सिंहदरबारको मूल गेटमा पनि आगो लगाएका थिए। स्थिति थप तनावग्रस्त बनेको बताइएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily