Aadarsh-Daily

पूर्वमन्त्री गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७८ लाख बिगो मागदाबी

ad-4p
content left

पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालत पुगेको छ। उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

content ad p2

पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहितका सात जनाविरुद्ध मुद्दा दर्ता प्रक्रिया अहिले विशेष अदालतमा रुजु भइरहेकाको बताइएको छ। जग्गा हिनामिना गर्ने उद्देश्यले गरिएको घूस सम्झौतासम्बन्धी अडियो सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। सोही अनुसन्धानका आधारमा अख्तियारले पूर्वमन्त्रीद्वय र बिचौलियासहित अन्य व्यक्तिमाथि मुद्दा दायर गरेको हो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily