Aadarsh-Daily

बाराको अमलेखगञ्जमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

ad-4p

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अम्लेखगञ्ज आज (शनिबार) निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सिमरास्थित अक्कलबहादुर कार्की अस्पतालको आयोजनामा उक्त शिविर आयोजना गरिएको हो।

content ad p2

शिविरमा नारायणी अस्पतालका डा. दीपक चौरसिया, डाक्टर इराज खान , न्युरो सर्जन डा. सफरोज अन्सारी, छाला रोग विशेषज्ञ डा. अभिषेक सुमन र नेत्र रोग विशेषज्ञ डा. प्रभात चौरसियाले स्वास्थ्य परीक्षण गरेका थिए।

content left

स्वास्थ्य परीक्षणसँगै आवश्यक बिरामीहरूलाई निशुल्क औषधि वितरण गरिएको डा. दीपक चौरसियाले जानकारी दिए।

दिपावली तथा छठ पर्वको अवसरमा आयोजित उक्त निशुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily