Aadarsh-Daily

विश्वकप छनोटपछि कप्तान रोहितको प्रतिक्रिया : “सपनाको समाप्ति होइन, शुरूवात”

ad-4p

आईसीसी टी–२० विश्वकप छनोटको सुपर–सिक्समा नेपालको सफलतापछि कप्तान रोहितकुमार पौडेलले भनेका छन् — यो सपनाको अन्त्य होइन, नयाँ शुरुवात हो।

content ad p2
content left

उनले फेसबुकमा लेखेका छन् कि यो उपलब्धिको लागि विश्वास गर्ने सबै नेपालीले यस खुशीको पलको हकदार हुनुपर्ने बताए।

असिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेलहरुमा नेपाल र ओमानले विश्वकप प्रवेशलाई सुनिश्चित गरेका छन्।
नेपालले आइतबार ओमानलाई हराउँदै सुपर–सिक्समा ८ अङ्क जोडेको छ र यसले अब विश्वकप प्रतियोगितामा स्थान पक्का गरेको हो।

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily

एनपीएलको तेस्रो संस्करण आजदेखि, उपाधिका लागि आठ टोली मैदानमा उत्रिँदै

Aadarsh Daily