Aadarsh-Daily

शाहीन शाह अफ्रिदी पाकिस्तानको नयाँ एकदिवसीय कप्तान

ad-4p

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले मोहम्मद रिजवानलाई बर्खास्त गर्दै शाहीन शाह अफ्रिदीलाई एकदिवसीय टोलीको कप्तान नियुक्त गरेको छ।

content ad p2
content left

रावलपिन्डीमा पाकिस्तान र दक्षिण अफ्रिकाबीच चलिरहेको दोस्रो टेस्टको पहिलो दिनपछि पीसीबीले यो निर्णयको घोषणा गरेको हो। ३३ वर्षीय रिजवान र २५ वर्षीय अफ्रिदी दुवै हाल टेस्ट खेलिरहेका छन्। पीसीबीले रिजवान हटाइएको कारण खुलाएका छैनन्।

पारिषद् र सीमित ओभर क्रिकेटका मुख्य प्रशिक्षक माइक हेसनबीच इस्लामाबादमा भएको बैठकपछि अफ्रिदीको कप्तानी निर्णय भएको पीसीबीले जनाएको छ। अफ्रिदीको नेतृत्वमा पाकिस्तान आउँदो महिना दक्षिण अफ्रिकासँग हुने तीन खेलको एकदिवसीय श्रृंखलामा खेल्नेछ।

सन् २०१८ मा डेब्यु गरेका अफ्रिदीले ६६ एकदिवसीय खेलमा १३१ विकेट लिइसकेका छन् र तीव्र गतिका बलरको रूपमा आफ्नो स्थान बलियो बनाएका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily