अध्यक्ष ओलीद्वारा बहिनीहरूबाट भाइटीका ग्रहण by Aadarsh Daily७ कार्तिक २०८२, बिहीबार १७:३०22 नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरूको हातबाट शुभ साइतमा २०८२ सालको तिहारको टीका ग्रहण गर्नुभएको छ । भक्तपुरको गुण्डुस्थित निवासमा अध्यक्ष ओलीले आज बहिनीहरूबाट भाइटीका लगाउनु भएको हो ।