Aadarsh-Daily

एनपीएल दोस्रो संस्करणमा २३ सय बढी सुरक्षाकर्मी परिचालन

ad-4p

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको सुरक्षार्थ २३ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन्।

content ad p2
content left

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार मंसिर २८ गतेसम्म चल्ने प्रतियोगितामा १९०० प्रहरी, २२५ सशस्त्र प्रहरी र २ सय प्राइभेट सुरक्षा गार्ड खटाइनेछ। क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन्।

दोस्रो संस्करणको एनपीएल आजदेखि सुरु हुँदैछ। पहिलो खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोखर्ाजबीच दिउँसो ४ बजेबाट शुरू हुनेछ।

दिन र रात दुवै समयमा खेल हुने भएकाले, प्रतियोगिताको सबै पक्षको सुरक्षा सुनिश्चित गर्न सुरक्षाकर्मी परिचालन गरिने क्यानले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily