Aadarsh-Daily

सिमरा विमानस्थल घटनामा रास्वपाद्वारा सरकारको ध्यानाकर्षण

ad-4p

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार बाराको सिमरा विमानस्थलमा भएको घटनालाई संवेदनशील भन्दै सरकारको आवश्यक ध्यानाकर्षण माग गरेको छ।

content ad p2
content left

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउने र सरकारले सुरक्षा सुनिश्चित गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता मनिष झाकाले जानकारी दिए।

झाकाका अनुसार, ‘निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ। आज सिमरामा भएको घटना संवेदनशील छ। यसमा रास्वपाको गम्भीर सरोकार छ र हामी सरकारसँग आवश्यक ध्यानाकर्षणको माग गर्दछौं।’

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily