Aadarsh-Daily

इन्डोनेसियामा बाढी र पहिरोका कारण झन्डै साढे ४ सयको ज्यान गयो

ad-4p

इन्डोनेसियाको सुमात्रा टापुमा आएको विनासकारी बाढी र पहिरोमापरि झन्डै साढे चार सय भन्दा धेरैको ज्यान गएको छ । चार सय जना बेपत्ता भएको बीबीसीले जनाएको छ ।

content ad p2
content left

इन्डोनेसिया राष्ट्रपति प्रबोवो सुबिआन्तो उत्तर सुमात्राको सेन्ट्रल टापानुली पुगी उद्धार केन्द्रहरूको अवलोकन गर्नुभएको छ ।

यसअघि श्रीलंका, थाइल्यान्ड, मलेसिया, भियतनाम र फिलिपिन्सगएको व्यापक बाढी पहिरोमा अहिलेसम्म नौ सय भन्दा धेरैको ज्यान गइसकेको छ ।

यी देशहरुमा पनि उद्धार र राहतको काम चलिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सम्बन्धित खबर

पर्सा–१ मा कडा प्रतिस्पर्धाः एमालेका प्रदीप यादव अगाडि, कांग्रेस र रास्वपा ग्राफ घट्दै

Aadarsh Daily

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily