Aadarsh-Daily

यूएईले एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट फाइनलमा नेपाललाई १४८ रनको लक्ष्य दियो

ad-4p

संयुक्त अरब इमिरेट्सको कारवान मैदानमा टस हारेर ब्याटिङ गरेको घरेलु टोली यूएईले ४५ ओभर ५ बलमा १ सय ४७ रन बनाउँदै अलआउट भयो। यूएईका अहमद खुदादादले सर्वाधिक ७१ रन बनाउँदै टीमको योगफल उच्च बनाएका थिए ।

content ad p2
content left

नेपालका दयानन्द मण्डलले ६ विकेट लिए भने अपराजित पौडेलले २ रनमात्र दिए। नितिशकुमार पटेल र कप्तान अशोक धामीले १–१ विकेट लिए। कप्तान धामीले १० ओभरमा ४ मेडन राख्दै केवल ९ रन खर्च गरे।

नेपालले सेमिफाइनलमा मलेशियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। फाइनलमा शीर्ष ३ मा रहेर नेपाल र यूएई एसीसी १९ वर्षमुनिको एशिया कपमा पनि छनोट भएका छन्। अहिले तेस्रो स्थानका लागि ओमान र मलेशियाबीच प्रतिस्पर्धा जारी छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily