Aadarsh-Daily

ब्लड क्यान्सरबाट पीडित निर्मला कुशवाहालाई उपचारमा सहयोगको अपिल

ad-4p

वीरगञ्ज ।
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ निवासी रामेश्वर प्रसाद कुशवाहाकी छोरी निर्मला कुशवाहा ब्लड क्यान्सरबाट पीडित भएपछि उपचारमा आर्थिक अभाव देखिएको छ।

content ad p2

निर्मलाको उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएपछि परिवार आर्थिक संकटमा परेको छ। उपचार खर्च जुटाउन कठिनाइ भएपछि उनका परिवारजनले सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोगका लागि हार्दिक अपिल गरेका छन्।

content left

परिवारका अनुसार समयमै उपचार हुन सकेमा निर्मलाको स्वास्थ्यमा सुधार आउने आशा रहेको छ। तर आर्थिक अभावकै कारण उपचार प्रक्रिया प्रभावित भएको बताइएको छ।

यस कठिन घडीमा सहयोगी मन भएका व्यक्तिहरूलाई सकेको सहयोग गरी एक असल र इमान्दार युवतीको जीवन बचाउन परिवारले आग्रह गरेको छ।

सहयोगका लागि:

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily