Aadarsh-Daily

मन्त्री नबनेपछि कांग्रेस नेता कुँवरले छाडे प्रदेशसभा पद

ad-4p

गण्डकी प्रदेश मन्त्रिपरिषद् पुनर्गठनमा मन्त्री पद नपाएपछि नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन्।

content ad p2
content left

बागलुङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित कुँवरले सभामुखलाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन्, जुन वैशाख २ गतेदेखि लागू हुने उल्लेख छ।

उनले मतदाता र समर्थकप्रति आभार व्यक्त गर्दै अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै क्षमा मागेका छन्। साथै, औपचारिक पदमा नरहे पनि जनताको सेवामा निरन्तर रहने बताएका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily