Aadarsh-Daily

बिहारमा नेतृत्व परिवर्तन, सम्राट चौधरी मुख्यमन्त्री बने

ad-4p

भारतको बिहारमा राजनीतिक नेतृत्व परिवर्तन भएको छ। भारतीय जनता पार्टी (भाजपा)का नेता सम्राट चौधरीले मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन्।

content ad p2
content left

राज्यपाल सैयद अता हसनैनले बिहार लोक भवनमा उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। यससँगै दीर्घकालीन प्रभाव राख्दै आएका नितिश कुमारको नेतृत्व युग अन्त्यतर्फ उन्मुख भएको टिप्पणी गरिएको छ।

चौधरीको नियुक्तिलाई बिहार राजनीतिमा नयाँ शक्ति सन्तुलनको सुरुवातका रूपमा हेरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily