Aadarsh-Daily

हेटौडामा ग्यास बुलेटले मोटरसाईकललाई ठक्कर दिदा बाबु छोरीको मृत्यु 

ad-4p

श्रीनारायण महत्तो 
वीरगंज-भारतीय ग्यास बुलेटको ठक्करबाट हेटौडामा बबु छोरिको मृत्यु भएको प्रहरीले छ   ।

content ad p2
content left

प्रहरीका अनुसार हेटौंडा उपमहनगरपलिका वडा नम्बर ९ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पशुपतिनगरमा एन एल ०१ एल २९७१ नम्बरको भारतीय ग्यास बुलेटले  ठक्कर दिदा ना ६१ प ४५९७ नम्बरको मोटरसाइकलमा सवार बाबु छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपूरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानाकरी दिनुभयो ।

मृत्यु हुनेमा हेटौँडा–९ बस्ने ५५ वर्षीय ईश्वर तामाङ र उनकी छोरी अमिना तामाङ रहेको प्रहरी प्रवक्ता समेत रहनुभएको कार्कीले बताउनुभयो ।

ठक्कर दिने बुलेटका चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो

सम्बन्धित खबर

जसपा नेपालका नेताहरूलाई एमाले प्रवेश गराउँदै पूर्वमन्त्री प्रदीप यादव को विस्फोटक टिप्पणी—‘कांग्रेस लास र दासको पार्टी बनिसक्यो, अब देश जोगाउने जिम्मा एमालेको काँधमा’

Aadarsh Daily

प्रदीप यादवको अभियानले विपक्षी चकित, वडाध्यक्ष रौनियार एमालेमा प्रवेश

Aadarsh Daily

उम्मेदवारी खारेजविरुद्ध रेशम चौधरीको रिटमा आज सर्वोच्चमा सुनुवाइ

Aadarsh Daily