Aadarsh-Daily

प्रतिनिधी सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विद्येयक राष्ट्रपतिद्वारा फिर्ता

ad-4p

वीरगञ्ज, २९ साउन । लामो संघर्षपछि प्रतिनिधी सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विद्येयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरिदिएकी छन् ।

content ad p2
content left

विधयेकमा संसद्ले पुनर्विचार गर्न आवश्यक भएको भन्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो विद्येयक फिर्ता भएसँगै यसअघि पारित हुँदा खुशी भएका वीरगञ्जसहित समग्र मधेश बासी दुःखीत भएका छन् ।

सम्बन्धित खबर

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily

देउवा समूहको सन्देश: सम्मानजनक व्यवहार नभए बाटो फेरिन्छ

Aadarsh Daily